नेपाल रेडक्रस सोसाइटी उप-शाखा गैरिगाउ रोल्पाको ५ औं अधिवेशन सम्पन्न

0
187
Google search engine

नेपाल रेडक्रस सोसाइटी गैरीगाउँ उपशाखाको ११ औं साधारणसभा तथा ५ औं अधिबेशन त्रिवेणी गाउँपालिका ७ तिला रोल्पामा सम्पन्न भएको छ । सम्पन्न ५ औं अधिवेशनले ११ सदस्यीय कार्यसमिती चयन गरेको छ । उप-शाखाको ५ औं अधिवेशनबाट सभापति पुनःह टोपबहादुर डागी चयन भएका छन ।। त्यस्तै उप-सभापतिमा भिमाकुमारी वली, सचिबमा रामकुमारी डागी, उप-सचिवमा डम्बरबहादुर पुन, कोषाध्यक्षमा नरबहादुर बाँठा, उप-कोषाध्यक्षमा लालकुमारी पुन , सदस्य हरुमा, शेरसिंङ बन्दिपुरे,अमृत बिक्रम घर्ती , मोहन कुमार बुढा र पुर्ण बहादुर वलीलाई निर्वाचित गरेको छ ।। निर्वाचन अधिकृतको रुपमा नेपाल रेडक्रस सोसाइटी शाखा रोल्पाका उप-सभापति कृष्णबहादुर पुन रहनु भएको थियोे ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here