घरजग्गा बढी जोखिममा रहेकाले स्थानीयको चिन्ता
............. सामुदायिक रेडियो पल्लवी रोल्पा .................
तिलाबजार, प्रा.बि. रानागाउँ हुँदै नाङ्गा जोड्ने मोटरबाटो यतिबेला निर्माणाधिन छ। स्थानीय तहको बिकास निर्माणको तिब्र रुपले साबिकको गैरीगाउँ -७ सातधारा,रानागाउँ ,निपाने र नाङ्गा बासिलाई खुशी तुल्याएको छ।...
अमृत वलि
सामुदायिक रेडियो पल्लवी ९५.२ मेगाहर्ज
रोल्पा !!
राष्ट्रिय बाल दिबस २०७७ को अबसरमा त्रिवेणी गाउपालिका ७ हम्पा रोल्पामा रहेको नव कृयाशिल बाल कल्व रोल्पाले पनि बिबिध कार्यक्रमको आयोजना गरि सम्पन्न गरेको छ !!
कल्वका सचिव मनिका वि.कको सभाअध्यक्षतामा सञ्चालन भऐको कार्यक्रममा...