घरजग्गा बढी जोखिममा रहेकाले स्थानीयको चिन्ता
............. सामुदायिक रेडियो पल्लवी रोल्पा .................
तिलाबजार, प्रा.बि. रानागाउँ हुँदै नाङ्गा जोड्ने मोटरबाटो यतिबेला निर्माणाधिन छ। स्थानीय तहको बिकास निर्माणको तिब्र रुपले साबिकको गैरीगाउँ -७ सातधारा,रानागाउँ ,निपाने र नाङ्गा बासिलाई खुशी तुल्याएको छ।...