अमृत वली
२०७८फागुन २९
अमृत वली रोल्पा २०७८फागुन २९ दाङमा अध्ययनरत रोल्पाली विद्यार्थी हरुको साझा संस्था "रोल्पाली विद्यार्थी मञ्च दाङ" को सम्मेलन "समृद्ध रोल्पा निर्माणमा एकजुट भइ जुटौं! सभ्य ,शिक्षित समाज निर्माण गर्न रोल्पाली विद्यार्थीहरु उठौँ! भन्ने मुल"...
अमृत वली
२०७८ फागुन ०९ सोमबार
त्रिवेणी गाउँपालिका, हुरेक नेपाल रोल्पा र युनिसेफको सहयोग, समन्वय तथा साझेदारीमा सञ्चालन हुन लागेको “कोभिड-१९ शिक्षा प्रतिकार्य तथा सुरक्षित खानेपानीयुक्त समुदायका लागि प्राविधिक सहयोग परियोजना सम्बन्धि छलफल कार्यक्रम त्रिवेणी गाउँपालिकाको जुगारमा सम्पन्न भएको छ ।...
२०७८ फागुन ०४ बुधबार
अमृत वली
...
२०७८ फागुन ०३ मङ्गलवार
नगरपालिका स्तरीय जलवायु पविर्तन महिला सचेतना मञ्चको गठन तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । पहाडी साना किसानका लागी अनुकुलन आयोजना जिल्ला आयोजना समन्वय ईकाइ रोल्पाको आयोजनामा तथा रोल्पा नगरपालिकाको समन्वयमा कार्यक्रम सम्पन्न भएको थियो ।...
२०७८ फागुन ०३ मङ्गलवार
त्रिवेणी गाउँपालिका रोल्पाको आयोजनामा बहुक्षेत्रीय पोषण कार्यक्रम अन्तर्गत महिला सहकारी संस्थालाई व्यवसायिक तालिम सम्बन्धि एक दिने अभिमुखिकरण कार्यक्रम जनयुद्ध स्मृति राष्ट्रिय संग्रहालय सुचना केन्द्र तथा सामुदायिक सभाहल त्रिवेणी गाउँपालिका ७ तिला रोल्पामा सम्पन्न भएको छ ।।...
फागुन ३, खर्क (राप्ती उपत्यका दाङ)खर्क गाउँका नागरिककोे आर्थिक अवस्थामा सुधार ल्याउने उदेश्यका साथ प्रत्येक घर परिवारलाई १ वटाका दरले गर्भिणी र बैश्क बाख्रा वितरण गरिएको छ ।गरिव विपन्न, अपाङ परिवारको आर्थिक अवस्थामा सुधार ल्याउन राप्ती गाँउपालिका वडा नं...
२०७८फागुन ०३ गते मङलवार
राेल्पा नगरपालिकाका महिला स्वास्थ्य स्वयंसेविकाहरुका लागि ३ दिने रिफ्रेसर तालिमकाे आयाेजना गरिएको छ । तालिमकाे नगर प्रमुख पुर्ण केसीले उदघाटन गर्नुभएको छ । नगरका ६३ जना महिला स्वयंसेविकाहरुलाइ दुई चरणमा गरेर उक्त तालिम प्रदान भैरहेकाे नगर...
माघ २७ कञ्चनपुर ।नेपाल कम्युनिस्ट पार्टी निकट युवा संगठन नेपाल कञ्चनपुरले भ्रष्ट वडा अध्यक्षमाथि जनकारबाही गरेको छ।बिहिवार बेल्डडि गाउँपालिका वडा नं.२ का वडा अध्यक्ष प्रेम खातिलाई कालोमोसो लगाएर जनकारबाही गरिएको संगठनले जनाएको छ।
भ्रष्ट वडा अध्यक्ष प्रेम खातिलाई कारवाही गर्नुको...